२९ चैत्र २०८२, आइतबार

Tag: तुलसा बुढामगर

तुलसा बन्नुभयो सफल उद्यमी

१९ भदौ, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढामगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । डेढ दशकदेखि सो पेशा अङ्गालेकी उहाँले अहिले च्याउ उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका