५ जेष्ठ २०८३, मंगलबार

Tag: डा. मनोजकुमार शर्मा

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ जारी

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ जारी रहेको छ । समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो । समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न