१९ भदौ, काठमाडौँ । जोर्डनका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले त्यहाँका राजा अब्दुल्ला द्वितीय इब्न हुसेनलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । नेपाली दूतावास कायरोका अनुसार राजदूत अर्यालले यही भदौ १७ गते आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनु भएको हो । सो