२५ भदौ २०८३, बिहिबार

Tag: जेनजी सहिद

परिवारको आपत्तिपछि जेनजी सहिदको सालिक अनावरण कार्यक्रम स्थगित

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा जेनजी सहिदको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ । पौडी पोखरी परिसरभित्रको जेनजी स्मृति पार्कमा निर्माण गरिएको जेनजी सहिदहरूको सालिक वास्तविक व्यक्तिको अनुहारसँग नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएपछि सालिक अनावरण कार्यक्रम स्थगित गरिएको