१२ आश्विन २०८१, शनिबार

Tag: जुसहरु

क्यान्सरका रोगीले खानैपर्ने जुसहरु

क्यान्सर भन्ने बित्तिकै एउटा असाध्य रोगको रुपमा हामी सबैले बुझेका हुन्छौ तर आरम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुनसन्छ । यो रोग लाग्दा क्यान्सर प्रभावित भागको कोषहरु अनियन्त्रित रुपमा बढ्ने, अन्य तन्तुहरुमा पनि प्रसारित हुने र अनियन्त्रित वृद्धि