काठमाडौँ । गएको डेढ महिना यता जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण तीव्ररूपमा बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको विवरण अनुसार असारयता मात्रै जेईका कारण १२१ जना बिरामी भएकामा २६ जनाको मृत्यु भएको हो