१३ आश्विन २०८३, मंगलबार

Tag: चोलेन्द्रशमशेर जबरा

चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यू गरेर सुरक्षा दिइएको हो : सरकारका प्रवक्ता

काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको तर सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरिएको दावी गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आज मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले पूर्वप्रधानन्यायाधीश जबरालाई कुनै अपरिचित समूहबाट