१६ असार २०८३, मंगलबार

Tag: कोशी प्रदेश

कोशी प्रदेशको भुगोलबाट रास्वपा केन्द्रीय सदस्यमा ई. वीरेन्द्र श्रेष्ठको उम्मेदवारी

ताप्लेजुङ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल पाथीभरा देवीको जिल्ला ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१, सिनाममा जन्मिएका विकासकर्मी तथा सामाजिक अभियन्ता ई. वीरेन्द्र श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा कोशी प्रदेशको भूगोलबाट उम्मेदवारी प्रस्तुत गरेका छन्। आर्मेनिया इन्जिनियरिङ विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन