प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो । गत चैत १५ गते शुक्रबार तीनकुनेमा भएको घटना र देशको पछिल्लो