२८ जेष्ठ २०८३, बिहिबार

Tag: ओएण्डएम सर्भे

महावीरका दुई निर्णय– नवप्रवर्तन विधेयक बनाउने, दरबन्दी एकिन गर्न ओएण्डएम सर्भे गर्ने

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दुई निर्णय गरेको जानकारी दिएका छन् । सामाजिक संजाल फेसबुकमार्फत पुनले आज बिहान पोष्ट गर्दै उनले मन्त्री भएको पहिलो दिन हिजो दुईवटा निर्णय गरिएको जानकारी दिएका हुन् । उनले विज्ञान प्रविधि तथा