२ फाल्गुन २०८२, शनिबार

Tag: उपल्लो डोल्पा

उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिन खुला गरिने, व्यापार गर्न २२ सयले लिए ‘पास’

काँक्रेविहार, सुर्खेत । उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ । चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल भई यही साउन २५ देखि भदौ १३ गतेसम्म सीमा क्षेत्र खोल्ने निर्णय