२ फाल्गुन २०८२, शनिबार

Tag: उपनिर्वाचन

मनाङमा पनि कात्तिक १७ मा उपनिर्वाचन हुने

मनाङ । हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ। हिजो बिहीबार बसेको निर्वाचन आयोगको बैठकले मनाङ-२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो। कार्यातालिकाअनुसार