१२ असार २०८१, बुधबार

Tag: उठीवास

भूमिगत पहिराले फगाममा उठीवास

बेनी, २८ भदौ । अन्नपूर्ण गाउँपालिका –३ फगामकी ६७ वर्षीया लालमती थापा दुई सातादेखि अस्थायी टहरामा बस्दै हुनुहुन्छ । गाउँदेखि तलबाट भूमिगत पहिराले घर चिरा पर्ने र जमीन भासिने समस्या बढेपछि थापाको परिवार गाउँ छेउको पाखामा त्रिपालको टहरा बनाएर बसेका