१ फाल्गुन २०८२, शुक्रबार

Tag: ईश्वर पोखरेल

एमाले अध्यक्ष मतगणना : ओलीले पाए ८४३ मत, पोखरेलको २९६ मात्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना जारी रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका