२९ चैत्र २०८२, आइतबार

Tag: इलेक्ट्रिक

हात्ती भगाउन ‘इलेक्ट्रिक फेन्सिङ’

२५ भदौ, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको झुण्डले पु¥याउने क्षति न्यूनीकरणका लागि यहाँको बेदकोट नगरपालिकाले पहल गर्ने भएको छ । हात्ती बस्ती छिर्ने सम्भावित क्षेत्रको पहिचान गरी विद्युतीय तारबार ( इलेक्ट्रिक फेन्सिङ) गर्ने योजना नगरपालिकाले बनाएको हो ।