१७ कार्तिक २०८३, मंगलबार

Tag: इण्डियन आयल

थप सवा दुई अर्ब लिन इण्डियन आयलको दबाब

काठमाडौं, असोज १८ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपालमा पेट्रोलियम पदार्थ बिक्री गरेबापत पाउने मार्जिन रकम वार्षिक करिब सवा दुई अर्ब रुपैयाँ बढाउन दबाब दिएको छ। आइओसी भारत सरकार स्वामित्वको सार्वजनिक संस्था हो। आइओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ