आसिफकाे शतकमा नेपालले दियाे यूएईलाई ३१४ रनकाे विशाल लक्ष्य
काठमाडौँ । आसिफ शेखको शतक र गुल्सनकुमार झाको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज शनिबार क्वालालम्पुरमा भइरहेको एसीसी प्रिमियर कपको फाइनलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट