काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै पार्टीका आम नेता कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएका छन् । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको महाधिवेशन आयोजक समितिको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय सरकारी