२३ भदौ २०८३, मंगलबार

Tag: आमाको आँसु

अझै धेरै वाचा पूरा हुन र धेरै आमाको आँसु पुछिन बाँकी छ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले अझै धेरै वाचा पूरा हुन र धेरै आमाको आँसु पुछिन बाँकी रहेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा केही समयअघि लेख्दै गृहमन्त्री गुरुङले यस्तो स्पष्ट पारेका छन् । उनले लेखेका छन् – म स्वीकार गर्छु