२२ भाद्र २०८१, शनिबार

Tag: अभियान चलाइएको हो

एमालेले गरेका काम जनतासम्म पुर्याउन ‘मिसन ग्रासरुट’ अभियान चलाइएको हो : सचिव रायमाझी

अर्घाखाँची । नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन् । प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध