८ पुस २०८१, सोमबार

Tag: अन्डा

अन्डा सेवनका दस फाइदाहरु

अन्डालाइ सुपर फुड पनि भनिन्छ । अन्डामा प्रचुर मात्रामा हाम्रो शरिरलाई चाहिने पोषक तत्वहरु पाइन्छ । यहाँ अन्डा सेवनको दश फाइदाहरु प्रस्तुत गरिएको छ । १. यो आत्यन्तै पोषिलो हुन्छ् हाम्रो शरिरलाई चहिने धेरै खाले पोषक तत्व अन्डामा पाइन्छ ।