३१ बैशाख २०८३, बिहिबार

Tag: अनुसन्धान र विकास

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’ मा छुट्याउन महावीर पुनको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’ का लागि छुट्याउन सरकारसँग आग्रह गरेका छन् । सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन