रवि लामिछानेले बल्ल पाए न्याय : थुनामुक्त गर्न अदालतको आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई रिहा गर्न आज आदेश दिएको हो । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि