२३ आश्विन २०८३, शुक्रबार

राष्ट्रपति पौडेलले जारी गरे विपद्सम्बन्धी अध्यादेश


राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आज शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् । मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न भन्दै सिफारिस गरेको थियाे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !