२४ असार २०८३, बुधबार

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहले आज दिउँसो ३:३० बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !