१६ असार २०८३, मंगलबार

गृहमन्त्री बादल माइतीघर मण्डलाको सडकमा


रामबहादुर थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिहीबार माइतीघर मण्डलाको सडकमा पुगेका छन् । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्‍न बादल माइतीघर मण्डलाको सडकमा पुगेका हुन्।

गृहमन्त्री थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !