११ बैशाख २०८१, मंगलबार

Tag: बादल

बादलले उम्मेदवारी अस्वीकार गरेपछि काठमाडौं-१० मा एमालेका केसीलाई चिट्ठा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले उम्मेदवारी अस्वीकार गरेपछि काठमाडौं-१० मा निमेष केसीलाई चिट्ठा परेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नम्बर १० मा एमालेले बादललाई टिकट दिएपनि उनले उक्त निर्वाचन क्षेत्रबाट नउठ्ने भन्दै