२९ बैशाख २०८१, शनिबार
लेखहरु

तिज पर्व : आधुनिकताले मौलिकता हराउँदै

रामपुर, पाल्पा । घर माइतका क्रममा भोगेका सुख दुःखका अनुभवलाई तिजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मीठो मसिनो खाने, आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रुपमा तिजलाई लिइन्छ । परम्परादेखि नै महिलाका वेदना र सुखदुःखको अनुभव एकापसमा साटासाट