२७ बैशाख २०८१, बिहिबार

Tag: सरोज खनाल

अभिनेता सरोज खनाल भन्छन् – मलाई निर्देशक बन्ने रहर थिएन

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै छन् । उनले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाएका थिए । तर पछि खनाललाई विषयवस्तुले ठूलो पर्दाको चलचित्रको निर्देशक बनायो । चाँडै नै उहाँको परिचयमा