२४ बैशाख २०८१, सोमबार

Tag: रामकृष्ण यादव

संसद्मा बोलेका विषय कार्यान्वयन हुँदैनन् : सांसद यादव

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकृष्ण यादवको पनि अन्य सांसदको जस्तै संसद्मा बोलेका विषय कार्यान्वयन नहुने गरेको गुनासो छ । पार्टी र संसदीय क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका उहाँले रासससँग कुरा