२६ बैशाख २०८१, बुधबार

Tag: युवा तथा खेलकुद मन्त्री

गण्डकीमा खेलकुदमन्त्रीको उपहार पाएका दीपक मनाङ्गेले लिए सपथ

काठमाडौं । गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) ले सपथग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले मनाङ्गेलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । सरकारविरुद्ध अविश्वास प्रस्ताव