२३ बैशाख २०८१, आइतबार

Tag: युवा

संसदीय अभ्यास गर्दै युवा

काठमाडौँ । मुलुकमा संसद् नभएका बेला ‘नमूना युवा संसद्’ संसदीय अभ्यास गरिएको छ । सातवटै प्रदेशका युवा अहिले नेपालको संसदीय व्यवस्था सिक्नका लागि नमूना युवा संसद्मा संसदीय क्रियाकलापमा जुटेका हुन् । राष्ट्रिय युवा परिषद्को आयोजनामा १६ देखि २४ वर्ष उमेर