२७ बैशाख २०८१, बिहिबार

Tag: भ्लादिमिर पुटिन

युक्रेनलाई दिइने नेटोको सदस्यताले विश्वव्यापी तनाव बढाउने रूसी राष्ट्रपति पुटिनको दावी

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताएका छन् । पुटिनले भने, “मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ र अन्तर्राष्ट्रिय क्षेत्रमा