२२ बैशाख २०८१, शनिबार

Tag: प्रस्थान

अमेरिकी विदेश मन्त्री ब्लिन्केन इजिप्ट प्रस्थान

जेरुसेलम । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वका देशहरुको भ्रमणको सिलसिलामा इजिप्टतर्फ प्रस्थान गर्नु भएको छ । प्यालेस्टाइन र इजरायलको भ्रमणपछि उहाँ इजिप्ट र जोर्डनको भ्रमण गर्न लाग्नु भएको हो । इजरायल र हमास विद्रोही समूहबीच ११ दिने युद्धपश्चात्