२० बैशाख २०८१, बिहिबार

Tag: प्रदेश ४

प्रदेश ४ : सुझाव संकलन कर्मकाण्डी, सांसद्–जनप्रतिनिधि नै रुष्ट

१० वैशाख, पोखरा । प्रदेशको राजधानी कहाँ राख्ने र नाम के राख्ने ? यही प्रश्न लिएर सांसद् यतिबेला विभिन्न जिल्लामा छन् । प्रदेशको राजधानी पोखरा राख्ने कुरामा अधिकांश सहमत छन् । तर, नामाकरणका विषयमा फरक–फरक सिफारिस भइरहेका छन् । प्रदेशको