२६ बैशाख २०८१, बुधबार

Tag: नयाँ शक्ति नेपाल

संसदको अधिवेशन बिरालो बाँधेर श्राद्ध गरेको जस्तो : बाबुराम भट्टराई

१६ चैत, काठमाण्डा‌ै । नयाँ शक्तिका संयोजक तथा सांसद डाक्टर बाबुराम भट्टराईले संसदको अधिवेशनप्रति असहमति जनाउँदै व्यंग्य गर्नुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेलगत्तै ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बाबुराम भट्टराईले संसदको अधिवेशन बिरालो बाँधेर