२५ बैशाख २०८१, मंगलबार

Tag: डिभी

डिभी परेर अमेरिका जान अन्तर्वार्ता दिइरहेका बेला दूतावासबाटै पक्राउ

काठमाडौँ : अमेरिका जाने सपना बोकेर सिन्धुली तीनपाटन ४ का ३५ वर्षीय रुद्रबहादुर मोक्तानले अघिल्लो वर्ष डिभी चिट्ठा भरे। मोक्तानको भाग्य एकाएक चम्कियो, चिट्ठा पर्‍यो। लाखौँ आवेदनबाट छानिएका मोक्तानको खुसी एकाएक दुःखमा परिणत भयो। कम्तिमा प्लस टु उत्तीर्णले मात्र डिभी