२० बैशाख २०८१, बिहिबार

Tag: ट्वीटर

प्रधानमन्त्रीकै ट्वीटर असुरक्षित भएपछि गम्भीर अनुसन्धान सुरु

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीकै ट्वीटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रुप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो । ट्वीटर अकाउन्ट दुरुपयोग सम्बन्धमा प्रधानमन्त्रीको