२४ बैशाख २०८१, सोमबार

Tag: क्रोएसिया

इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक फाइनलमा प्रवेस

२८ असार, काठमाडौं । विश्वकप फुटबलमा बुधबार राती सम्पन्न खेलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेस गरेको छ । यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया