२० बैशाख २०८१, बिहिबार

Tag: इरान

अफगानिस्तानलाई सुरक्षा सहयोग गर्ने इरानको प्रस्ताव

तेहरान । इरानले अफगानिस्तानको सुरक्षामा सहयोग गर्ने प्रस्ताव गरेको छ । इरानका एकजना सुरक्षा अधिकारीले सो प्रस्ताव गरेका हुन् । उनले अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भएपछि त्यहाँको सुरक्षा व्यवस्था कमजोर भएको हुनसक्ने भन्दै यस्तो अवस्थामा इरानले सहयोग गर्न