४ जेष्ठ २०८१, शुक्रबार

Tag: इरान

इरान विरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव

वासिङ्टन, २९ फागुन । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार इरान विरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने एक प्रस्तावलाई पारित गरेको छ । उक्त प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गर्न सक्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन्