२० बैशाख २०८१, बिहिबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, चैत ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ ।

हाल मौसमको अवस्था

देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ चैत्र ३ गते (बिहीबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ चैत्र ४ गते (शुक्रबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

२०७८ चैत्र ४ गते (शुक्रबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना छ ।

राती

देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानहरूमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !