१४ जेष्ठ २०८१, सोमबार

प्रदेश लोकसेवा आयोग वाग्मतीद्वारा एकैपटक १११३ कर्मचारी माग (सूचनासहित)


काठमाडौं । प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशले खुला तथा समावेशीतर्फ १११३ जना कर्मचारी माग गरेको छ । प्रदेश लोकसेवा आयोग वाग्मतीले एकै पटक यति ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि माघ २८ गतेसम्म आवेदन माग गरिएको हो ।

यस्तो छ प्रदेश लोकसेवा आयोग वाग्मतीले निकालेको सूचना

प्रदेश लोकसेवा आयोग वाग्मतीले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !