१८ बैशाख २०८१, मंगलबार

Tag: १२ कक्षा पास

लगभग ५० वर्षको उमेरमा करिश्माले गरिन् १२ कक्षा पास

काठमाडौं । नायिका करिश्मा मानन्धरले १२ कक्षा पास गरेकी छन् । नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिकाको रुपमा चिनिने करिश्माले २.४१ जीपीए ल्याएर १२ कक्षा पास गरेकी हुन् । काठमाडौंको गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी उनले दुई विषयमा ए प्लस ग्रेड