१८ बैशाख २०८१, मंगलबार

Tag: हेमबहादुर सिंह

पूर्वप्रहरी महानिरीक्षक सिंहको दाहसंस्कार

८ कात्तिक, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको शुक्रबार बिहान पशुपति आर्यघाटमा स–सम्मान दाहसंस्कार गरिएको छ । काठमाडौं महाराजगंज निवासी सिंहको ह्यासम्स अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ निधन भएका सिंहको पार्थिव शरीरमा उनका कान्छा छोरा निरन्जनबहादुर सिंहले दागवत्ती दिए