२२ बैशाख २०८१, शनिबार

Tag: हात्तीपाइले रोग

आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण