१८ बैशाख २०८१, मंगलबार

Tag: स्वदेशी उत्पादन

स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि बजेटमा व्यवस्था गर्छौं : मन्त्री रिजाल

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । आज बिहिबार उद्यमी घरको शुभारम्भ एवं बृहत मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । स्वदेशी उत्पादनको बजारीकारणका लागि उद्योग