१८ बैशाख २०८१, मंगलबार

Tag: सुस्मिता थापा क्षेत्री

सुस्मिता हत्या प्रकरण : ससुराबाट सुस्मितालाई बाथरुममा जर्बजस्ती करणी समेत गरेको खुलासा

काठमाडौं, १५ असार । असार १ गते हेटौंडामा भएको सुस्मिता थापा क्षेत्रीको हत्या उनकै ससुरा, नन्दले गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ । आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरी सुस्मिताको हत्या उनकै परिवारका सदस्यवाट भएको प्रहरीले जानकारी दिएको