काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुग्ने फैसला गरेको छ । अदालतको यो फैसलासँगै सुवेदीलाई अब संसदीय सुनुवाइबाट सर्वोच्चतमा न्यायाधीश हुने बाटो सहज भएको छ । आज सोमबार न्यायाधीश तेजबहादुर