निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न अन्तरिम आदेश
२२ आउन, काठमाडौँ । सर्वोच्च अदालतले क्रूर र निर्दयी तरिकाले पशुपक्षी ढुवानी नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । मासु उत्पादनका लागि ढुवानी गरिने पशुपक्षीमाथि क्रूर